काठमाडौँ–७ स्वतन्त्र पार्टीका पराजुली विजयी

काठमाडौँ, ७ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभातर्फ राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली विजयी भएका छन् ।

उनी नेकपा (एमाले)का श्यामकुमार घिमिरे र नेकपा (माओवादी केन्द्र)की अस्मिता सिंह (मानुषी) यमि भट्टराईलाई पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका पराजुलीले ८ हजार ७४३ मत ल्याउँदा उनका प्रतिस्पर्धी एमालेका घिमिरेले ६ हजार ८०० र भट्टराईले ६ हजार ६३ मत मात्रै पाइन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति