प्युठानमा सूर्य थापाको अग्रता कायमै

प्युठान, ७ मंसिर । प्रतिनिधिसभातर्फ प्युठानमा नेकपा (एमाले)का सूर्य थापाले मतान्तर बढाउँदै लगेका छन् ।

उनले सत्तारूढ गठबन्धनको तर्फबाट राष्ट्रिय जनमोर्चाकी उम्मेदवार दुर्गा पौडेलमाथि ४ हजार ४४१ मतको अग्रता लिएका हुन् ।

थापाले १९ हजार ४४७ तथा पौडेलले १५ हजार ३० मत ल्याएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति