गोरखा २ मा प्रचण्डलाई ६,५५७ मतको अग्रता

काठमाडौँ, ६ मंसिर । गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता लिएका छन् ।  अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मतसहित अग्रता कायम गरेका छन् । 

उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वी भन्दा ६ हजार ५५७ मतले अघि छन् । दोस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार कविन्द्र बुर्लाकोटीले २९७० ल्याएका छन् । यस्तै, नेकपा (एमाले)का उम्मेदवार अब्दुस सलिम मियाँले  २१४५ मत प्राप्त गरेका छन् । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board