काठमाडौँ, ६ मंसिर । गोरखा क्षेत्र नम्बर २ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अग्रता लिएका छन् । अध्यक्ष प्रचण्डले ९ हजार ५२७ मतसहित अग्रता कायम गरेका छन् ।
उनी आफ्ना निकटतम् प्रतिद्वन्द्वी भन्दा ६ हजार ५५७ मतले अघि छन् । दोस्रोमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार कविन्द्र बुर्लाकोटीले २९७० ल्याएका छन् । यस्तै, नेकपा (एमाले)का उम्मेदवार अब्दुस सलिम मियाँले २१४५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया