मकवानपुर १ मा डिना अगाडि

मकवानपुर, ६ मंसिर । मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ मा १६ हजार आठ सय मतगणना हुँदा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन् ।

त्यसैगरी दोस्रो स्थानमा राप्रपा नेपालका कमल थापाले पाँच हजार ११५ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले दुई हजार ३८३ मत प्राप्त गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • सूचभा तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2022 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board