मकवानपुर, ६ मंसिर । मकवानपुर जिल्लाको क्षेत्र नम्बर १ मा १६ हजार आठ सय मतगणना हुँदा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिना सात हजार ५७८ मत प्राप्त गरेर अग्रस्थानमा छिन् ।
त्यसैगरी दोस्रो स्थानमा राप्रपा नेपालका कमल थापाले पाँच हजार ११५ मत प्राप्त गरेका छन् । राप्रपाका दीपकबहादुर सिंहले दुई हजार ३८३ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया