झापा ५ मा ओलीलाई झन्डै ८ हजार मतको अग्रता

काठमाडौँ, ६ मंसिर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर ५ मा ८ हजार मतले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार अध्यक्ष ओलीले १८ हजार ६७१ मतसहित अग्रता कायम गरेका हुन् ।

यस्तै, नेपाली कांग्रेसका डा.खगेन्द्र अधिकारीले १० हजार ९१२ मत प्राप्त गरेका छन् ।  १ लाख २, हजार १५० मत खसेको यस क्षेत्रमा हालसम्म  ३४ हजार ८०३ मतगणना भइसकेको छ । 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board