महोत्तरी १ : गिरिराजमणिलाई उछिन्दै अघि बढे एमालेका लक्ष्मी महतो

बर्दिबास । महोत्तरी १ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादीका गिरिराजमणी पोखरेललाई उछिन्दै एमालेका लक्ष्मी महतोले अग्रता लिएका छन् ।

सत्ता गठबन्धनबाट नेकपा माओवादीका उपमहासचिव समेत रहेका गिरिराजमणि पोखरेललाई महतोले ६५९ मतले उछिनेका हुन्।

हालसम्मको गणनामा महतोले २८३० मत ल्याउँदा पोखरेलले २१७१ मत ल्याएका हुन्।

निवर्तमान सांसद पोखरेल र महतोबीच दोस्रो पटक प्रतिस्पर्धा हुँदैछ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति