झापा ५ : केपी ओली ५ हजार मतले अघि

दमक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली ५ हजार मतले अघि छन् । झापा ५ का उम्मेदवार ओलीले १२ हजार १८६ मत प्राप्त गरेका छन् ।

ओलीका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र अधिकारीले ७ हजार १०३ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति