बारा–१ मा खानेपानीमन्त्रीलाई मैनालीले पछि पारे

बारा, ६ मंसिर । बारा क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का अच्युतप्रसाद मैनालीले अग्रता लिएका छन् ।  १७ हजार ६६५ मत गणना हुँदा मैनालीले ८ हजार ९६१ मत प्राप्त गरेका छन् । 

सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका उमाकान्त चौधरीले ६ हजार ६ सय ३७ मत पाएका छन् । उनी खानेपानीमन्त्री पनि हुन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board