काठमाडौँ–७ मा एमाले अगाडि, घन्टी दोस्रोमा

काठमाडौँ, ६ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ७ मा एमालेले अग्रता कायम गरेको छ । 

एमालेका श्यामकुमार घिमिरे २ हजार ४०५ मतसहित अगाडि छन् भने राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली २ हजार ३८७ मत पाएका छन् ।

गठबन्धनको तर्फबाट माओवादी केन्द्रकी मानुषी यमि भट्टराई (अस्मिता सिंह) ले २ हजार २३ मत पाएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति