रुपन्देही–२ मा विष्णु पौडेल ३ सय मतले पछाडि

बुटवल, ६ मंसिर । रुपन्देही क्षेत्र नम्बर २ मा पछिल्लो मतपरिणाममा नेकपा (एमाले) उपाध्यक्ष विष्णुप्रसाद  पौडेल तीन सय मतले पछाडि परेका छन् ।

घण्टी चुनाव चिन्हबाट उठेका गणेश पौडेलले २ हजार २४४  मत ल्याउँदा उपाध्यक्ष पौडेलले १ हजार ९४४ मत ल्याएका छन् ।

त्यस्तै ,सत्ता गठबन्धनको समर्थन पाएका राष्ट्रिय जनमुक्तिका केशवबहादुर थापा (सूर्यवंशी) ले १ हजार ४६१ मत मात्र ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति