रौतहट १ मा माधव नेपालको अग्रता कायमै

रौतहट, ६ मंसिर । रौतहट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।

रौतहट सरदमुकाम गौर नगरपालिकाको वडा नम्बर १, २, ३, ४ र यमुनामाई गाउँपालिकाको वडा नम्बर १, २ को मत गन्दा उनले ४ हजार ८२१ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ३ सय ६१६ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति