गोरखा २ मा प्रचण्डको पराकिलो अग्रता

गोरखा, ६ मंसिर । गोरखा क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३ हजार ७८५ मत पाएका छन् ।

उनले प्रतिस्पर्धीहरुसँग फराकिलो मतान्तर कायम गरेका छन् ।

यता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कविन्द्र बुर्लाकोटीले भने ९३५ मत पाएका छन् । उनी र प्रचण्डबीच २ हजार ८५० मतको अन्तर छ ।

तेस्रो स्थानमा नेकपा (एमाले)का अब्दुस मिया छन् । उनले ८६४ मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति