मनाङबाट कांग्रेसका टेकबहादुर गुरुङ विजयी

पोखरा । मनाङबाट प्रतिनिधि सभामा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ विजयी भएका छन् । उनले नेकपा एमालेका पोल्देन छोपाङ गुरुङलाई १ सय ९५ मतान्तरले पराजित गरेका हुन् ।

टेकबहादुरले २ हजार २५ मत ल्याउँदा पोल्देन छोपाङले १ हजार ८ सय ३० मत ल्याए ।

मनाङबाट प्रदेश सभामा १ मा मुनिन्द्रजंग गुरुङ र २ मा स्वतन्त्रबाट राजिव गुरुङ वियजी भइसकेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति