प्रधानमन्त्री देउवाको अग्रता कायमै

डडेल्धुरा, ५ मंसिर । डडेल्धुरामा भइरहेको प्रतिनिधिसभा निर्वाचनको मतगणनामा प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको अग्रता कायमै छ । उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याइ रहेका छन् ।

दुई हजार ९५६ गणना गर्दा प्रधानमन्त्री देउवाले एक हजार ४०४, स्वतन्त्र उम्मेदवार सागर ढकालले ७३० र कर्णबहादुर मल्ल नेपाली कांग्रेस (विपी) ले ५२७ मत प्राप्त गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board