रुपन्देही १ मा छबिलाल विश्वकर्माको अग्रता

बुटवल, ५ मंसिर । रुपन्देही १ मा १ हजार ३३४ मतको गणना हुँदा एमालेका छबिलाल विश्वकर्माले अग्रता लिएका छन् । विश्वकर्मालाई स्वतन्त्र उम्मेदवार घनश्याम भुसालले पट्याएका छन् ।

विश्वकर्माले २९२ मत प्राप्त गर्दा भुसालले २५५ मत प्राप्त गरेका छन् । नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीको २२४ र जनमत पार्टीका कैलाश गुरुङले २३० मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति