रौतहट १ मा माधव नेपाललाई अग्रता

रौतहट, ५ मंसिर । रौतहट क्षेत्र नम्बर १ मा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अग्रता लिएका छन् ।

रौतहट सरदमुकाम गौरको वडा नम्बर १ को एक हजार ४९४ मत गन्दा उनले ७२९ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)का अजय गुप्ताले नेपाललाई पछ्याइ रहेका छन् । उनले ६५४ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति