कैलाली ३ मा नागरिक उन्मुक्ति पार्टीको अग्रता

कैलाली, ५ मंसिर । कैलाली क्षेत्र नम्बर ३ मा नागरिक उन्मुक्ती पार्टीले अग्रता लिएको छ । 

एक हजार आठ सय १० मत गन्दा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार गंगाराम चौधरीले ६०० मत प्राप्त गरेका छन् । उनलाई ४५० मतसहित माओवादी केन्द्रका उम्मेदवार कृष्णकुमार चौधरीले पच्छ्याइरहेका छन् ।

यसैगरी, एमालेका गौरिशंकर चौधरीले २५० मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति