सुर्खेत २ मा कांग्रेसलाई सुरुवाती अग्रता

सुर्खेत, ५ म‌सिर । सुर्खेत २ को प्रतिनिधिसभातर्फ नेपाली कांग्रेसका उम्मेदवार हृदयराम थानीलाई सुरुवाती अग्रता मिलेको छ ।

अहिलेसम्म तीन सय २२ मत गणना गर्दा थानीले एक सय ६८ र एमाले उमेदवार अमृत विसीले एक सय ५० मत प्राप्त गरेका छन् । चार मत बदर भएको मुख्य निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति