काठमाडौँ–९ मा एमालेको सुरूवाती अग्रता

काठमाडौँ, ५ मंसिर । काठमाडौँ क्षेत्र नम्बर ९ को प्रारम्भिक परिणाम सार्वजनिक भएको छ ।

नेकपा (एमाले)का उम्मेदवार कृष्णगोपाल श्रेष्ठ ५६४ मतका साथ अग्रस्थानमा छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टेकबहादुर पोखरेलले ५६१ मतका साथ पछ्याइरहेका छन् ।

सत्तारुढ गठबन्धनबाट नेकपा (माओवादी केन्द्र)की कल्पना धमलाले ३४५ मत पाएकी छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति