काठमाडौँ–४ मा गगन थापाको सुरूवाती अग्रता

काठमाडौँ, ५ मंसिर । सर्वाधिक चर्चामा रहेको काठमाडौँ क्षेत्र नम्बर ४ को प्रारम्भिक मतगणनामा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले झिनो मतको अग्रता लिएका छन् ।

बूढानिलकण्ठ–४ को मतगणना भइरहँदा १ हजार ५११ मतमध्ये थापाले ६६७ मत पाएका छन् भने नेकपा (एमाले)का डा.राजन भट्टराईले ६३३ मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति