काठमाडौँ १ मा प्रकाशमानलाई पछ्याउँदै रविन्द्र मिश्र

काठमाडौँ, ५ मंसिर । काठमाडौँ १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहलाई राप्रपाका रविन्द्र मिश्रले पछ्याइरहेका छन् ।

सिंहले ७५४ र मिश्रले ६८० मत पाएका छन् । एमालेका किरण पौडेल तेस्रोमा छन् । उनले ४९६ मत पाएका छन् ।

रमेश खरेलले २२५ र पुकार बमले १७५ मत पाएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति