मुस्ताङमा कांग्रेसका योगेश गौचन थकाली जित नजिक

काठमाडौँ, ५ मंसिर । मुस्ताङबाट प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली जित नजिक पुगेका छन् ।

५ हजार ८२० मतगणना हुँदा थकाली ६०० मतान्तरले अगाडि छन् । थकालीले ३ हजार १५६ मत पाएका छन् ।

नेकपा (एमाले)का उम्मेदवार प्रेम तुलाचनले २ हजार ५२१ मत प्राप्त गरेका छन् । यहाँ कुल ७ हजार २३० मत खसेको जनाइएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति