सप्तरी–२ मा सिके राउतको सुरूवाती अग्रता

सप्तरी, ५ मंसिर । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा सुरू भएको मतगणनामा सिके राउतले अग्रता लिएका छन् ।

अहिलेसम्म गणना भएको १०० मतमा राउतले ५१, जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले २४ र लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन् ।

जसपा अध्यक्ष यादव र जनमत पार्टीका अध्यक्ष राउतबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति