प्रारम्भिक मतगणनामा एमालेको ५ र कांग्रेसको ३ स्थानमा अग्रता

काठमाडौँ,  ५ मंसिर । मतगणना जारी भएका १० स्थानको प्रारम्भिक मतगणना सार्वजनिक भएको  छ । जसअनुसार ५ स्थानसहित नेकपा (एमाले)को ५ स्थानमा र नेपाली कांग्रेसको ३ स्थानमा अग्रता रहेको छ। 

जसअनुसार एमालेले ललितपुर–१, २, ३, झापा– २ र धनुषा–३ मा अग्रता लिइरहेको छ भने कांग्रेसले भक्तपुर–२, मुस्ताङ र झापा–३ मा अग्रता लिइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति