कास्की–२ मा १७०० मत गन्दा स्वतन्त्र पार्टीको अग्रता कायमै

पोखरा, ५ मंसिर । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर २ मा १ हजार ७०० मतगणना भएको छ ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कँडेलले अग्रता कायमै राखेका छन् । कँडेलले ५२८ मत प्राप्त गरेका छन् ।

नेकपा (एमाले)की विद्या भट्टराईले ३९७ र नेकपा (एकीकृत समाजवादी)का श्रीनाथ बरालले २९३ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले २४९ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति