मतगणनाको सुरुवाती रुझान : ४ स्थानसहित एमाले पहिलो, कांग्रेस दोस्रो

काठमाडौँ, ५ मंसिर । हालसम्म मत गणना भएको निर्वाचनमध्ये नेकपा (एमाले)ले  चार स्थानमा अग्रता लिएको छ भने नेपाली कांग्रेसले  एमालेलाई पछ्याइरहेको छ । 

ललितपुरका ३ वटै निर्वाचन क्षेत्रसहित धनुषा–३ मा एमालेले अग्रता लिइरहेको बेला नेपाली कांग्रेसले भक्तपुर–२ र मुस्ताङमा कांग्रेसले अग्रता लिएको छ ।

यसैगरी, कास्की–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिइरहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति