ललितपुर–२ : एक हजार मत गन्दा एमालेको अग्रता कायमै

काठमाडौँ, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर २ मा प्रतिनिसभातर्फ अहिलेसम्म एक हजार मतगणना भइसकेको छ । जसअनुसार नेकपा (एमाले) अगाडि छ ।

निर्वाचन अधिकृत दीपशिखा मुनाकर्मीका अनुसार एक हजार मत गन्दा एमाले ६९७ मतका साथ अगाडि छ । यसपछि राष्ट्रिय स्वतन्त्र पार्टी २८६ मत ल्याएर दोस्रो स्थानमा छ । तेस्रोमा नेकपा (माओवादी केन्द्र) ले १०९ मत ल्याएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति