ललितपुर–१ मा एमालेका सिलवाललाई सुरूवाती अग्रता

काठमाडौँ, ५ मंसिर । ललितपुर क्षेत्र नम्बर १ मा नेकपा (एमाले)का नवराज सिलवालले सुरूवाती अग्रता लिएका छन् ।

सिलवालले ६६७ मत पाएका छन् भने नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर जबराले ४०१ मतसहित पछ्याइरहेका छन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका सचिन घिमिरेले ९३ मत प्राप्त गरेका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति