मुस्ताङमा कांग्रेसको अग्रता कायमै, नेका २०३५, एमाले १६५७

मुस्ताङ, ५ मंसिर । गत ४ मंसिरमा भएको आम निर्वाचनको प्रारम्भिक परिणाम आउन सुरु गरेको छ । 

जसअनुसार मुस्ताङमा ३ हजार ७७९ गमगणना गर्दा नेपाली कांग्रेसले २ हजार ३५ मतसहित अग्रता लिएको छ भने नेकपा एमाले १ हजार ६५७ मतसहित पछ्याइ रहेको छ ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले हिमाली जिल्लामा ४१ मत प्राप्त गरेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति