कैलालीमा ४७ मत खस्यो

कैलाली, ४ मंसिर । कैलालीमा जारी प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत ४७ प्रतिशत मत खसेको छ । हालसम्म  जिल्लाभर ४७ प्रतिशत मत मात्रै खसेको मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले बताए ।

यस निर्वाचनमा मतदाताको सहभागी न्यून देखिएको छ ।  
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति