राप्रपा अध्यक्ष लिङ्देनले साइत हेरेरै गरे मतदान

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले हल्दिबारी गाउँपालिका–१ स्थित वडा कार्यालयमा मतदान गरेका छन् ।

झापा क्षेत्र नम्बर ३ का उम्मेदवारसमेत रहेका लिङ्देनले साइत हेरेर ११ः३० बजे मतदान गरेका हुन् ।

झापा–३ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट कृष्णप्रसाद सिटौला उम्मेदवार छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति