कांग्रेस महामन्त्री शर्माले गरे मतदान

झापा, ४ मंसिर । आज भइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत झापामा उत्साहजनक रूपमा मतदान भइरहेको छ ।

आज बिहानैदेखि मतदान केन्द्रमा लामबद्ध भएर मतदाताले मतदान गरिरहेका छन् । सोही क्रममा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पनि मतदान गरेका छन् ।

कांग्रेस महामन्त्री शर्माले मेचीनगर–९ स्थित कविशिरोमणि मावि मतदान केन्द्रमा उनले बिहान ९ः०७ बजे मतदान गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति