लमजुङमा पृथ्वीसुब्बाले गरे मतदान

लमजुङ ४ मंसिर । नेकपा (एमाले)का उपमहासचिव पृथ्वीसुब्बा गुरुङले लमजुङबाट मतदान गरेका छन् ।

उनले क्व्होलासोथर गाउँपालिका-९ गिलुङ्स्थित बुद्धोदय माविबाट मतदान गरेका हुन् । गुरुङ लमजुङबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति