लमजुङमा देव गुरुङले गरे मतदान

लमजुङ ४ मंसिर । लमजुङ जिल्लाबाट गठबन्धनको तर्फबाट प्रतिनिधिसभाका उमेदवार देवप्रसाद गुरुङले सुन्दरबजार नगरपालिका–८ स्थित भारती सदन माध्यमिक विद्यालय मतदान केन्द्र (क) बाट मतदान गरेका छन् ।

 गुरुङले आफ्नो मतदाता नामवली रहेको उक्त स्थानबाट बिहान ७ः४५ मा मतदान गरेका हुन् । गुरुङ माओवादी केन्द्रका महासचिव हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति