महोत्तरी, ४ मंसिर । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव तथा पूर्वमन्त्री गिरिराजमणि पोखरेलले मतदान गरेका छन् ।
उनले महोत्तरी क्षेत्र नम्बर १ स्थित बर्दिबासको रजावासमा मतदान गरेका हुन् ।
उनी यसै क्षेत्रबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार पनि छन् ।

प्रबन्ध निर्देशक
शारदा शर्मामहानिर्देशक
पूर्ण बहादुर जीसीबजार व्यवस्थापक
युवराज दाहालकानूनी सल्लाहकार
सुरेश गुरागाईं
प्रतिक्रिया