मिलन पाण्डेले ज्याबहालबाट गरे मतदान

काठमाडौँ, ४ मंसिर । विवेकशील साझा पार्टीका पूर्वसंयोजक मिलन पाण्डेले काठमाडौँ क्षेत्र नम्बर ९ बाट मतदान गरेका छन् ।  उनले आज बिहान नवयुग मावि, ज्याबहालबाट मतदान गरेका हुन् । 

यहाँबाट पाण्डेसँगै सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रकी कल्पना धमला, एमालेका कृष्णगोपाल श्रेष्ठसहित २२ जना उम्मेदवार छन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति