कैलालीका ११ स्थानमा बिस्फोटक वस्तु फेला

धनगढी, ४ मंसिर । कैलाकीका ११ स्थानमा बिस्फोटक वस्तु भेटिएका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलाली प्रमुख एसपी सोमेन्द्र राठौरका अनुसार शंकास्पद बिस्फोटक वस्तु नेपाली सेनाको टोलीले गरिरहेको छ । हालसम्म क्षतिको कुनै विवरण आएको छैन ।

गौरिगंगा नगरपालिका  ८ बडैपुरस्थित सेनाको ब्यारेक नजिकै भेटिएको बम भने सेनाले डिस्पोज गरिसकेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति