शेखर कोइरालाले गरे मतदान

मोरङ, ४ मंसिर । मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभाका उम्मेदवार डा.शेखर कोइरालाले आदर्श माध्यमिक विद्यालय विराटनगर–७ मा आज बिहान मतदान गरेका छन् ।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.कोइरालाले सो विद्यालयको ‘ख’ केन्द्रबाट उनले मतदान गरेका हुन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति