तनहुँ, ४ मंसिर । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँबाट मतदान गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनमा तनहुँ–१ बाट उम्मेदवार रहेका उनले व्यास नगरपालिका–२ स्थित सत्यवति मावि (ख) मतदान केन्द्रमा मतदान गरेका हुन् ।
तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार नेता पौडेलले सो अवसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताए ।
प्रतिक्रिया