रवि लामिछानेले प्रदेशसभामा गरेनन् मतदान

काठमाडौँ, ४ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रदेशसभामा मतदान गरेनन् । प्रदेशसभा संरचनामा प्रश्न उठाएको भन्दै सभापति लामिछानेले मतदान नगरेका हुन् । 

‘प्रदेश सभा संरचनामा हामीले प्रश्न उठाएका छौँ । हाम्रो चुनाव चिह्न पनि छैन, हामी सहभागी छैनौँ,’ लामिछाने मतदान नगर्नुको कारणबारे भने, ‘खारेजीको कुरा होइन, गरेका छैनौँ । तर, सुधारौँ ।’
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति