केपी ओली मंसिर ४ पछि धेरै समय मौन बस्नेछन् : माधव नेपाल (भिडियो वार्ता)

काठमाडौं, १ मंसिर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली मंसिर ४ को निर्वाचन पछि मौन बस्ने बताएका छन् ।

निर्वाचन विशेष कार्यक्रम अन्र्तगत एबीसी टेलिभिजनको कार्यक्रम “आउटलुक” को अन्तरवार्ता कार्यक्रममा अध्यक्ष नेपालले उक्त कुरा बताएका हुन । एबीसी टेलिभिजनका लागि अध्यक्ष तथा प्रधानसम्पादक शुभशंकर कंडेलसंग निर्वाचन विशेष कुराकानी गर्दै अध्यक्ष नेपालले निर्वाचनको मतपरिणामले उनको बोली बन्द गर्ने बताए ।

भिडियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति