दार्चुलाबाट एमाले चुनावी अभियान सुरु, हेर्नुस जनलहर (फोटो फिचर)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दार्चुलाको खलंगामा आयोजित जनसभालाई सम्बोधन गरी राष्ट्रव्यापी चुनावी यात्राको शुभारम्भ गरेका छन् ।

आज नै ओलीले बैतडी र कञ्चनपुरमा आयोजित सभालाई पनि सम्बोधन गरेका छन् ।

दार्चुलामा आयोजित सभामा जनलहर उल्लेख्य मात्रामा थियो । सांस्कृतिक पोशाकमा सजिसजाउ रुपमा समेत सर्वसाधारणको उपस्थिति थियो ।

चुनावी अभियानका क्रममा ओली ४० वटा जिल्लामा पुग्ने कार्यक्रम रहेको एमालेले जनाएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति