ऋषि सुनक बेलायतको प्रधानमन्त्री बन्ने निश्चित

लन्डन, ८ कात्तिक । यसै वर्ष पार्टी नेतृत्वको प्रतिस्पर्धामा लिज ट्रससँग पराजित भएको सात सातापछि ऋषि सुनक विजयी भएका छन् । पेनी मोर्डन्टले कन्जरभेटिभ पार्टीको नेतृत्वका लागि प्रतिस्पर्धाबाट हात झिकेपछि सुनक प्रधानमन्त्री बन्ने भएका हुन् ।

पार्टी नेतृतवा विजय भएसँगै भारतीय मूलका सुनक ब्रिटिस एसियाली प्रधानमन्त्री बन्ने निश्चित भएको छ । देशले आर्थिक र उर्जा संकटको सामना गरिरहेका बेला सुनक प्रधानमन्त्री बन्ने भएका हुन् । सन् २०२० मा सुनक बेलायतको अर्थमन्त्री बनेका थिए ।

बेलायत मूल्य वृद्धिको चपेटामा परिरहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board