कोषले गौशाला धर्मशालालाई भन्यो– ३५ दिनभित्र मापदण्डविपरीतका संरचना हटाउनु

काठमाडौँ, ४ कात्तिक । पशुपति क्षेत्र विकास कोषले काठमाडौंस्थित गौशाला धर्मशालामा मापदण्डविपरीत बनाइएका संरचना हटाउन निर्देशन दिएको छ ।

कोषले शुक्रबार सार्वजनिक सूचना जारी गरी सम्झौताविपरीत संरचना बनेका संरचना ३५ दिनभित्र हटाउन भनेको हो ।

धर्मशाला मारवाडी सेवा समिति नेपालले सञ्चालन गर्दै आएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति