आज सेयर कारोबार बन्द

काठमाडौँ, १ कात्तिक । सेयर बजार आज बन्द हुने भएको छ ।

सरकारले शताब्दीपुरुष सत्यमोहन जोशीको निधनमा आज सार्वजनिक बिदा दिएको छ सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।

अब बजार बुधबार बिहान ११ बजे मात्र खुल्ने छ । यसअघि सोमबार नेप्से सूचक २.६१ अंकले घटेर १८५८.३३ बिन्दुमा अडिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2023 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board