काठमाडौं – ५ मा जियय कँडेलद्वारा उम्मेदवारी दर्ता

काठमाडौँ २३ असोज । प्रतिनिधि सभा सदस्य निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ५ बाट युवा व्यक्तित्व विजय कँडेलले स्वतन्त्र उमेद्वारका रुपमा ्मनोनयन दर्ता गरेका छन्। स्वतन्त्र उठ्ने घोषणा गरेका कँडेलले समर्थकसहित आइतवार दिउँसो टोखास्थित निर्वाचन कार्यालय पुगेर काठमाडौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

facebook sharing button
twitter sharing button
\

sharethis sharing button

स्वतन्त्र उम्मेदवार कँडेलको चुनावी प्रतिस्पर्धा अब कांग्रेसका उम्मेदवार प्रदीप पौडेल, एमालेका ईश्वर पोखरेसंग प्रतिस्पर्धा हुनेछ । सुशासन, परदर्शिता र जनउत्तरदायी शासन प्रणालीको पक्षमा पैरवी गर्दै आएका कंडेलले समाज सेवाका क्षेत्रमा निरन्तर काम गर्दै आएका छन् ।


  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board