चितवन २ मा गठबन्धनबाट उमेश श्रेष्ठको उम्मेदवारी

काठमाडौं, २३ असोज । सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठले प्रतिनिधिसभा सदस्य पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । उनले  चितवन २ मा आफ्नो मनोनयन दर्ता गराएका हुन् । 

सो क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेले उम्मेदवारी दर्ता गराएका छन् । 

आगामी ४ मंसिरमा देशभर एकैपटक  प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन हुँदै छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति