पूर्वसंघीय सांसद छक्क लामाले प्रदेश सभामा दिए उम्मेदवारी

काठमाडौं । नेकपा एमाले प्रवेश गरेका हुम्लाका पूर्वसांसद छक्कबहादुर लामाले प्रदेशसभा सदस्यमा उम्मेदवारी दिएका छन् । उनले हुम्ला १ (ख) बाट प्रदेशसभाका लागि उम्मेदवार दिएका हुन् ।

हुम्लामा हिमपात भएकाले काठमाडौंबाट नै लामाले आयोगको केन्द्रीय कार्यालयबाट नै उम्मेदवारी दर्ताको कागजात पेस गरेको उनले नेपालप्रेसलाई बताए ।

उनको कागजात आयोगले हुम्ला पठाउने छ । यसअघि स्वतन्त्र उम्मेदवार उठेका उनीको रुपमा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनी केही दिन अघि एमाले प्रवेश गरेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति